विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम

माघ २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि शनिबार र आइतबार रितुङ … Continue reading विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम